फिल्म ‘मायाका रंगहरु’ निर्माण हुने, पल शाह अनुबन्धित

Ranga NepalRanga NepalSourceDec 12, 20231 min read
फिल्म ‘मायाका रंगहरु’ निर्माण हुने, पल शाह अनुबन्धित
काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरु कलर्स अफ लभको निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन […]