सम्राट बस्नेतको ‘कङ्गारु’ मा केदार घिमिरे र अर्पण थापा अनुबन्धित

MnM NepalMnM NepalSourceDec 12, 20231 min read
सम्राट बस्नेतको ‘कङ्गारु’ मा केदार घिमिरे र अर्पण थापा अनुबन्धित
सम्राट बस्नेतको निर्देशनमा तयार हुने चलचित्र ‘कङ्गारु’मा केहि दिन अगाडी केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए। ‘छक्का पन्जा’ टिम बाहिर बर्षको एक चलचित्र गर्ने सहमति पछि माग्ने बुढा यो चलचित्रमा अनुबन्धित भएका थिए। उनीपछि यो चलचित्रको मुख्य भूमिकामा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन्। थापा र चलचित्रको निर्माण टिमबीच औपचारिक सम्झौता भएको छ। सस्पेन्स, […]