केदार घिमिरेपछि ‘कङ्गारु’मा अर्पण थापाको आगमन

Ramailo ChaRamailo ChaSourceDec 12, 20231 min read
केदार घिमिरेपछि ‘कङ्गारु’मा अर्पण थापाको आगमन
साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । थापा र यो फिल्मको निर्माण पक्षबिच मंगलबार औपचारिक रूपमा सम्झौता भएको हो । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए । फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी […]