प्रविशाको मायाको संसारमा उषा र दिनेशको डुबुल्की ! |भिडियो

Filmy NepalFilmy NepalSourceDec 12, 20231 min read
प्रविशाको मायाको संसारमा उषा र दिनेशको डुबुल्की ! |भिडियो
काठमाडौं । पछिल्लो पुस्ताकी चर्चीत गायीका प्रविशा अधिकारीको स्वरमा गीति भिडियो ‘मायाकै संसार’ सार्वजनिक भएको छ । प्रेमभाव बोल्ने उक्त गीतमा प्रविशालाई अपोजिटमा रोशन बालुवाले साथ दिएका छन् । सार्वजनिक गीतमा शब्द लेखु शहयात्रीको छ भने उनको शब्दमा संगीत गायक रहेका बालुवाले नै भरेका छन् । गीतमा एरेञ्जको काम पनि उनकै छ । करण चैसिरले […]