अभिनेता पल शाह पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त भैरहेका छन्। ‘मायावी’ मार्फत कमव्याक गरेका पल एकपछि अर्को चलचित्रको टिमसंग सम्झौता गरिरहेका छन्। दिनेश राउतको ‘पुजार सार्की’ र एभरेस्ट सुर्य बोहोराको ‘अवतार’ मा पल शाह अनुबन्धित भैसकेका छन्। यहि बीचमा पलले नयाँ चलचित्रमा सम्झौता गरेका छन्। उनले ‘मायाका रंगहरु’ चलचित्र साइन गरेका छन्। मायाका रंगहरु […]


