पुर्व मिस नेपाल शृंखला खतिवडा बिहिबार प्रेमी सम्भव सिरोहिया संग वैवाहिक जीवनमा बाधिदैछिन्। केहि वर्षाको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको यो जोडी यतिबेला विवाहका विभिन्न समारोहमा व्यस्त रहेको छ। शनिबार शृंखलाले व्याचलर पार्टी राखेकी थिइन् । उक्त पार्टीमा विभिन्न सेलिब्रेटीको उपस्थिति रहेको थियो। केहीदिनअघि श्रृंखलाले पूर्वमिस नेपालहरुसँग नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टी गरेकी थिइन् । […]


