काठमाडौं । गायिका पूर्णकला बिसी र गायक बिमल परियारको स्वर रहेको नयाँ गीत ‘पछ्यौरी चुन्नीको’ रिलिज भएको छ । गीतमा तिलक रामदमको शब्द अनि संगीत रहेको छ। गीत मनछुने छ। पुराना अरेन्जर जुजु गुरुङको गीतमा म्युजिक अरेन्ज रहेको छ। यता भिडियोमा चाहिँ तिलक रामदाम स्वयं देखिएका छन्। तिलकलाई अभिनयमा रिना गुरुङले साथ दिएकी छिन्। भिडियोलाई […]
The post पूर्णकला र विमलको पछ्यौरी चुन्नीको appeared first on CHITRALAHAR.COM.


