द सिनेमा टाइम्स, काठमाडौं – केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो-नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० […]
केवल तामाङको ‘मायाका रंगहरु’मा अभिनेता पल शाह अनुबन्धित


