पूर्णेन्दुले नयाँ चलचित्र बनाउने, ‘वर्किङ टाइटल’ राखे ‘पीजे ३’

Thulo PardaThulo PardaSourceDec 11, 20231 min read
पूर्णेन्दुले नयाँ चलचित्र बनाउने, ‘वर्किङ टाइटल’ राखे ‘पीजे ३’
काठमाडौँ।पाँच वर्षको ‘ग्याप’पछि निर्देशक पूर्णेन्दु झा नयाँ चलचित्रको तयारीमा रहेका छन् । यसअघि ‘संरक्षण’ बनाएका झाले ‘वर्किङ टाइटल’ ‘पीजे ३’ राख्दै चलचित्र घोषणा गरेका छन् । रोमान्टिक ड्रामामा आधारित रहने यो चलचित्रलाई उनले आफ्नै नामको ‘शर्ट फर्म’ प्रयोग गरी ‘वर्किङ टाइटल’ तयार गरेका हुन् । यसको घोषणा गर्दै उनले यो चलचित्रमा राधा र रुक्मिणीको प्रेमकथा […]