काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘जम्प’को प्रिमियर गरिएको छ । आशुतोषध्वज कार्कीको निर्देशन रहेको यो चलचित्रको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरपछि धेरैले चलचित्र भिन्न शैलीमा निर्माण भएको बताएका थिए । चलचित्रले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । एउटा एथ्लेटिक्स खेलाडीको कथा चलचित्र पेस गरेको छ […]
‘जम्प’को प्रिमियर


