नेपालकी गायिका मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । उनी हाल ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी छन् । ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन्, मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु […]
मेनुका पौडेलले गराइन् ‘सलार’मा स्वर रेकर्ड


