रेखा थापाको सरल र सुन्दर ‘प्रेग्नेन्सी फोटो सुट’

Ramailo ChaRamailo ChaSourceDec 11, 20231 min read
रेखा थापाको सरल र सुन्दर ‘प्रेग्नेन्सी फोटो सुट’
अभिनेत्री रेखा थापाले प्रेग्नेन्सी फोटो सुट गराएकी छन् । श्रीमान बलराम शाही ठकुरीसँग रेखाले गत साता उक्त फोटो सुट गरेकी हुन् । सेतो पहिरणमा ‘प्रेग्नेन्ट रेखा’ सुन्दर देखिएक छन् भने श्रीमान शाही मुस्कुराको देख्न सकिन्छ । रेखाले लगाएको सारीमा सन्तानको तस्बिर र पुलतीहरु अंकित छन् । यद्पी सन्तानको लैंगिकता भने खुलाइएको छैन् । रेखा हाल […]