सेन्सर मुक्त भयो ‘दुई कदम’, यो शुक्रबारबाट हलमा

Ramailo ChaRamailo ChaSourceDec 11, 20231 min read
सेन्सर मुक्त भयो ‘दुई कदम’, यो शुक्रबारबाट हलमा
फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । फिल्म दुई कदम यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशित फिल्म दुई कदममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, […]