रंगखबर, काठमाडौँ: अभिनेता दिलिप रायमाझीको छोरी दिभ्या रायमाझीको डेब्यु फिल्म ‘बरिष्ट बलराम’को प्रदर्शन मिति तय गरिएको छ। रोहित अधिकारी फिल्म्सको प्रस्तुति तथा ओ. एस. आर. डिजिटलको सहकार्यमा बन्ने फिल्म अब आउँदो २०८१ सालको हरितालिका तिजबाट देशभर प्रदर्शन हुने भएको छ। फिल्ममा अभिनेता खगेन्द्र लामिछाने यसअघि नै फाईनल भएका छन भने अब अभिनेता दयाहाङ राईको पनि […]
‘बरिष्ट बलराम’ हरितालिका तिजबाट प्रदर्शन हुने


