‘बरिष्ठ बलराम’ बाट दिलिप रायमाझीकी छोरीको डेव्यु पक्का

MnM NepalMnM NepalSourceDec 11, 20231 min read
‘बरिष्ठ बलराम’ बाट दिलिप रायमाझीकी छोरीको डेव्यु पक्का
अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको नेपाली चलचित्रमा डेव्यु पक्का भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र बरिष्ठ बलराम मार्फत उनले डेव्यु गर्ने पक्का भएको हो। अमेरिका बस्ने दिव्या, खगेन्द्र लामिछाने र दयाहाङ राई यो चलचित्रमा मुख्य भूमिकामा रहनेछन्। रोहित अधिकारी र ओम अग्रवाल चलचित्रको निर्माताको रुपमा रहेका छन्। रोहित अधिकारी फिल्म्सको प्रस्तुतीमा […]