किन चर्चामा छ अनमोल र दीपक मनाङेको भेट?

MnM NepalMnM NepalSourceDec 11, 20231 min read
किन चर्चामा छ अनमोल र दीपक मनाङेको भेट?
अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘फर्की फर्की’ को सुटिङ्गमा व्यस्त रहेका छन् । पोखरामा सुटिङ्ग भैरहेको चलचित्रमा अनमोलको जोडी जसिता गुरुङ्ग रहेकी छिन्। चलचित्रको सुटिङ्गमा व्यस्त रहेका अनमोल र गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को भेट यतिबेला चर्चामा रहेको छ। मन्त्री गुरुङ्गले अनमोललाई सुटिङ्ग सेटमा नै गएर भेटेका थिए। चलचित्र निर्माता […]