मेनुकाको बलिउड यात्रा, ‘सलार’ मार्फत पार्श्व गायनमा डेव्यु

MnM NepalMnM NepalSourceDec 11, 20231 min read
मेनुकाको बलिउड यात्रा, ‘सलार’ मार्फत पार्श्व गायनमा डेव्यु
भारतीय रियालिटी शोमा नेपाली प्रतिभाको दरिलो उपस्थिति हुदै आएको छ । आफ्नो राम्रो छाप नेपाली प्रतिभाले छाड्न सफल भैरहेका छन् । यहि क्रममा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा नेपाली चेली मेनुका पौडेलले आफ्नो बलियो दावेदारी प्रस्तुत गरिरहेकी छिन् । उनले जज, दर्शक र बलिउडका ठुला सेलिब्रेटीको मन जितिरहेकी छिन् । यहि बिचमा उनले […]