‘सिन्दुर पोते’: प्रसारणमा नारी प्रधान टेलिश्रृंखलामा

KalakarmiKalakarmiSourceDec 11, 20231 min read
‘सिन्दुर पोते’: प्रसारणमा नारी प्रधान टेलिश्रृंखलामा
काठमाडौं– नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा– व्यथामा आधारित नयाँ टेलिश्रृंखला ‘सिन्दुर पोते’ दर्शकमाझ आउन तयार भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको यो श्रृंखलामा किशोर खतिवडा, काजल भुजेल, जानुका बिके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शुशिला फुँयाल, डेन्जर दादा, सीता कार्की तथा टुपीको अभिनय छ । समाजमा व्याप्त घरेलु हिंसा तथा महिला हिंसालाई समेत चित्रण गरिएको यो श्रृंखलामा पूर्ण स्वायोगको पार्श्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको ...