काठमाडौँ– डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको फिल्म ‘जम्प’ काठमाडौँमा प्रिमियर गरिएको छ। आइतबार बेलुका बिग मुभिजमा भएको प्रिमियरमा निर्देशक सुवर्ण थापा, निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, लेखक प्रदिप भारद्वाज, कलाकार प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्य देवलगायत सञ्चारकर्मीको बाक्लो उपस्थित थियो। प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको प्रतिक्रिया दिए। उनीहरुले हलिउड फिल्ममा रुचि राख्नेका लागि विशेष रुचिकर […]
काठमाडौँमा ‘जम्प’ को प्रिमियर


