रीनाको पछ्यौरी ओड्ने तिलकको चाहना ! |भिडियो

Filmy NepalFilmy NepalSourceDec 11, 20231 min read
रीनाको पछ्यौरी ओड्ने तिलकको चाहना ! |भिडियो
काठमाडौं । चर्चीत गायिका पूर्णकला बिसी र गायक विमल परियारको स्वरमा नयाँ गीति भिडियो रिलिज भएको छ । शुक्रबार सार्वजनिक ‘पछ्यौरी चुन्नीको’ बोलको गीतमा तिलक रामदमको शब्द संगीत समावेश छ । जुजु गुरुङको अरेन्ज रहेको गीतमा रचनाकार तथा संगीतकार तिलक स्वयमं फिचर्ड छन् भने उनलाई अपोजिटमा रीना गुरुङले साथ दिएकी छिन् । मुकेश हुमागाइँले छायांकन […]