१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ फ्रीमा हेर्न पाउँने

Ranga KhabarRanga KhabarSourceDec 11, 20231 min read
१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ फ्रीमा हेर्न पाउँने
रंगखबर, काठमाडौँ: पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ। फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले […]