भारतीय चलचित्र ‘सलार’को लागि मेनुकाले गाइन् गीत

Thulo PardaThulo PardaSourceDec 11, 20231 min read
भारतीय चलचित्र ‘सलार’को लागि मेनुकाले गाइन् गीत
काठमाडौँ।भारतीय सुपरस्टार प्रभास अभिनीत ‘बिग बजेट’ चलचित्र ‘सलार’को लागि नेपाली गायिका मेनुका पौडेलले गीत गाएकी छन् । आइतबार राती प्रसारित ‘इन्डियन आइडल’को शृङ्खलामा मेनुकाले यसको खुलासा गरेकी हुन् । यो अवसरलाई आफ्नो करियरको ‘टर्निङ प्वाइन्ट’ भएको बताउँदै मेनुकाले सो चलचित्रका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाएको बताइन् । पहिलो प्ले ब्याक गाएकी उनले यसमा […]