‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे

eHimalaya TimeseHimalaya TimesSourceDec 10, 20231 min read
‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे
काठमाडौं ।   घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन् । आज बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् । ‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । […]