समीक्षा र निशानले गाए ‘ज्वाइँसाब’को गीत

KoribatiKoribatiSourceAug 12, 20241 min read
समीक्षा र निशानले गाए ‘ज्वाइँसाब’को गीत

बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो चलचित्रको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ । यसैबिच, चलचित्रको लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द […]

The post समीक्षा र निशानले गाए ‘ज्वाइँसाब’को गीत appeared first on Koribati.com.