‘छक्का पञ्जा’ टीमले गीत रिलिजलाई जुराएको गज्जवको संजोग

KalakarmiKalakarmiSourceAug 12, 20241 min read
‘छक्का पञ्जा’ टीमले गीत रिलिजलाई जुराएको गज्जवको संजोग
काठमाडौं– अभिनेता दीपक राज गिरी तथा निर्देशक अभिनेत्री दीपाश्री निरौलाको नयाँ फिल्म ‘छक्का पञ्जा–५’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । दशैँको अवसर पारेर असोज २८ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मले आज साउनको अन्तिम सोमवारदेखि विधिवत रुपमा आफ्नो प्रचार–प्रसार अभियानको थालनी गर्दैछ । भगवान शिवका विशेष भक्तको रुपमा चिनिने दीपकराज–दीपाश्रीले आज भगवान शिवकै आरधाना गरिने विशेष दिन पारेर आफ्नो फिल्मको पहिलो गीत सार्वजनिक गर्ने घोषणा गरेका छन् । फिल्मको यो गीतको सार्वजनिक पोस्टर अनुसार यसमा दीपकराज गिरी तथा वर्षा सिवाकोटीलाई यसमा चित्रण गरिएको अनुमान गर्न गाह्रो पर्दैन । यो ...