‘वर एण्ड वधु’ पोस्टरमा विवेकसँग रोमान्टिक आँचल

Filmy NepalFilmy NepalSourceAug 12, 20241 min read
‘वर एण्ड वधु’ पोस्टरमा विवेकसँग रोमान्टिक आँचल
काठमाडौं । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा […]