एघार वटा मौलिक तीज गीतको सामूहिक विमोचन

Thulo PardaThulo PardaSourceAug 12, 20241 min read
एघार वटा मौलिक तीज गीतको सामूहिक विमोचन
काठमाडौं। नेपाली नारीहरूको विशेष चाड हरितालिका तीजको अवसरमा तयार गरिएका एघार वटा मौलिक तीज गीतहरूको सामूहिक विमोचन सम्पन्न भएको छ।  आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित ऐतिहासिक अवसरमा सबै गीतका सर्जकहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले तीजका गीतहरूको मौलिकता र सांस्कृतिक महत्वको कदर गर्दै सबै कलाकारलाई सराहना गरे। उनले […]