काठमाडौँ- महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार पारिएको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ। यो फिल्म माघ ११ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षको थियो। तर, अब यो फिल्मलाई फागुनको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ। यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले, सबै पक्षहरु […]
‘एञ्जिला’को प्रदर्शन मिति अनिश्चित


