‘वर एन्ड वधू’ का तीन पोस्टर एकसाथ सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 11, 20241 min read
‘वर एन्ड वधू’ का तीन पोस्टर एकसाथ सार्वजनिक
काठमाडौं। भदौ १४ गते रिलिज हुने नेपाली चलचित्र ‘वर एन्ड वधू’का तीन पोस्टर एकसाथ सार्वजनिक गरिएको छ। तीन पोस्टरमध्ये दुईमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ, जुन दर्शकका लागि आकर्षणको केन्द्र बन्ने निश्चित छ। अर्को पोस्टरमा चलचित्रका अधिकांश कलाकारहरूको झलक प्रस्तुत गरिएको छ, जसले दर्शकलाई चलचित्रको सम्पूर्ण कास्टसँग परिचित […]