हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको निर्णायकमा नेपालका भरत

Thulo PardaThulo PardaSourceDec 10, 20231 min read
हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको निर्णायकमा नेपालका भरत
काठमाडौँ।नेपाली चलचित्रका सम्पादक भरतमणि रेग्मीले ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’मा निर्णायकको भूमिका निर्वाह गरेका छन् । गत नोभेम्बर २८ मा अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा सम्पन्न अवार्डमा उनी सम्पादन विधामा निर्णायक बनेका हुन् । भर्चुअल रूपमा नै संसारभरका निर्णायकहरूले चलचित्रहरू हेरी नतिजा आयोजकलाई उपलब्ध गराएका थिए । वार्षिक रूपमा आयोजना हुने अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत […]