शाहरुखले वृद्धलाई धकेलेको भिडियो भाइरल, सञ्जालमा ‘शेम अन यु शाहरुख’ ट्रेन्डिङ

Thulo PardaThulo PardaSourceAug 11, 20241 min read
शाहरुखले वृद्धलाई धकेलेको भिडियो भाइरल, सञ्जालमा ‘शेम अन यु शाहरुख’ ट्रेन्डिङ
बलीवुडका चर्चित अभिनेता शाहरुख खान हालै स्विट्जरल्यान्डमा आयोजना भइरहेको ७७औँ लोकार्नो फिल्म महोत्सवमा सहभागी भएका थिए। उनलाई यस महोत्सवमा पार्डो अल्ला कैरियरा अवार्डद्वारा सम्मानित गरिएको छ। सो क्रममा रेड कार्पेटको एउटा भिडियो भाइरल भएपछि शाहरुख खान विवादमा परेका छन्। उक्त भिडियोमा शाहरुख खानले रेड कार्पेटमा हिँड्ने क्रममा एक वृद्ध व्यक्तिलाई धकेलेको देखिएको छ। यो भिडियो […]