‘ह्रस्व दीर्घ’लाई हाइप दिँदै ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’, बलिउडसँग तुलना गर्दै दर्शक

The Cinema TimesThe Cinema TimesSourceAug 11, 20241 min read
‘ह्रस्व दीर्घ’लाई हाइप दिँदै ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’, बलिउडसँग तुलना गर्दै दर्शक
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमामा राम्रा गीत नआएको कति भयो ? यो मेकरभन्दा पनि दर्शकले मूल्यांकन गर्ने कुरा हो । किनकी मेकरको मूल्यांकनले भन्दा पनि दर्शकको मूल्यांकनले गीत लोकप्रिय हुने हो । दर्शकले ‘ह्रस्व दीर्घ’को गीतले सिनेमाका गीतमा देखिएको लोकप्रियताको खडेरी मेट्ने संकेत गरिरहेको छ । शुक्रबार साँझ रिलिज भएको ‘उठेर नाचिस्यो बसेर […]