नीताको ‘उठेर नाचिस्यो’ लाई एक मिलियन

KalakarmiKalakarmiSourceAug 11, 20241 min read
नीताको ‘उठेर नाचिस्यो’ लाई एक मिलियन
काठमाडौं– अभिनेत्री नीता ढंगाना तथा अभिनेता हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व–दीर्घ’ को पहिलो गीत ‘उठेर नाचिस्यो…’ ले दर्शक तथा स्रोताको मन जितेको छ । शुक्रवार साँझ यूट्युबमार्फत सार्वजनिक भएको यो गीतले छोटो समयमै एक मिलियन अर्थात दश लाख बढी भ्यूज पाएको छ । यो गीतको भिडियोमा अभिनेत्री ढुंगानाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको यो गीत झट्ट सुन्दा अथवा यसको भिडियो हेर्दा कुनै भजन झैँ लाग्छ , किनभने गीतका शब्दहरुले भगवान श्रीकृष्णको गुणगान गाएको छ । नीता र हरिहरले यही गीतमार्फत आफूलाई राधा र कृष्णको ...