जब पूजा शर्माको आईडीबाट निर्माता पोखरेललाई ब्ल्याकमेलिङ गर्ने कोशिश गरियो…

KalakarmiKalakarmiSourceDec 10, 20231 min read
जब पूजा शर्माको आईडीबाट निर्माता पोखरेललाई ब्ल्याकमेलिङ गर्ने कोशिश गरियो…
काठमाडौं– आइतबार बिहान फिल्म निर्माता सुशिल पोखरेलको फेसबुकका पोस्ट भएको स्टाटसले धेरैको ध्यान आकर्षित गरेको छ । पोखरेलको उक्त स्टाटस कुनै फिल्म बनाउने, प्रदर्शन गर्ने अथवा अथवा प्रचार–प्रसारका लागि नभई उनी आफैँमाथि हुन खोजेको ब्ल्याकमेलिङको विषयमा थियो । निर्माता पोखरेलले आफूलाई मंसिर २३ गते शनिवार पूजा शर्माको फेसबुक आइडीबाट भिडियो कल आएको बताएका छन् । उनले त्यो कल अभिनेत्री पूजा शर्माको होला भन्ने सोचले रिसिभ त गरे, तर दुर्भाग्यवश भिडियो खुल्नासाथ एक जना नाङ्गो महिलाको भिडियो प्ले हुन थाल्यो । उनले त्यस्तो भिडियो देख्नासाथ फोन काटिहाले । त्यसपछि उनलाई त्यही ...