काठमाडौं। गायिका समिक्षा अधिकारी पछिल्लो समय नेपाली चलचित्रमा पार्श्व गायनमा आफ्नो दमदार उपस्थिति जनाउँदै अघि बढिरहेकी छन्। उनका गीतहरू एकपछि अर्को सुपर हिट भइरहेको छ, जसले गर्दा उनी नेपाली चलचित्र सङ्गीतको महत्त्वपूर्ण नाम बनिसकेकी छन्। समिक्षाको पछिल्लो सफलताको कुरा गर्दा, चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले, बुझाइदेऊ कसैले’ उल्लेखनीय छ। यो गीत केवल सुपर हिट […]
पार्श्व गायनमा समिक्षा अधिकारीको सफलता र सक्रियता


