राजेश हमालपछि ‘नरसिंहाः अवतार’मा निती शाह अनुबन्धित

Ramailo ChaRamailo ChaSourceAug 11, 20241 min read
राजेश हमालपछि ‘नरसिंहाः अवतार’मा निती शाह अनुबन्धित
निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्री निती अनुबन्धित भएकी छन् । निर्माण पक्षले नितीको नयाँ लुक्स समेत सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा नितीलाई रोयल लुक्समा हेर्न सकिन्छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । नीति अगाडी फिल्ममा महानायक राजेश हलमा […]