‘ज्वाई साब’को लागि निशान र समिक्षाले गरे गीत रेकर्ड

Ranga KhabarRanga KhabarSourceAug 11, 20241 min read
‘ज्वाई साब’को लागि निशान र समिक्षाले गरे गीत रेकर्ड
रंगखबर, काठमाडौँ: बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ । यसैबिच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । […]