‘ज्वाई साब’को रोमान्टिक गीत ‘कसम बत्तीको’ मा निशान र समीक्षाको स्वर

The Cinema TimesThe Cinema TimesSourceAug 11, 20241 min read
‘ज्वाई साब’को रोमान्टिक गीत ‘कसम बत्तीको’ मा निशान र समीक्षाको स्वर
द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो सिनेमाको प्रदर्शन मिति चाँडै नै घोषणा गर्ने तयारी निर्माण टिमको छ । यसैबिच, सिनेमाका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीले स्वर […]