तीज गीतमा बालेनको शहर

Chitra LaharChitra LaharSourceAug 11, 20241 min read
तीज गीतमा बालेनको शहर

काठमाडौँ । गायक पशुपति शर्मा र गायिका सुमित्रा कोइरालाको स्वरमा रहेको नयाँ तीज गीत ‘बालेनको शहर’ सार्वजनिक गरिएको छ । गीतमा आरके कुमार शाहीको शब्द, सुर्य बिनायकको संगीत र विमल छिनालको एरेन्ज तथा मास्टरिंग छ । मौलिक तीज गीतमा श्रीमान र श्रीमती बिचको सम्वादलाई गीतमा उतारिएको छ । श्रीमानले श्रीमतीलाई काठमाडौंसँगै विभिन्न ठाउँमा घुमाउने कुरा […]

The post तीज गीतमा बालेनको शहर appeared first on CHITRALAHAR.COM.