काठमाडौं। लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको शनिवार साँझ निधन भएको छ। उनी आफ्नै घरमा बेडमा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्याएका थिए तर चिकित्सकहरूले मृत घोषित गरे। तिमिल्सिनाको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिने तयारी गरिएको बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैंसेपाटीमा […]
‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ…’का गायक प्रकाश तिमिल्सिनाको निधन


