एन्जललाई मिस मंगोल उपाधि

Chitra LaharChitra LaharSourceAug 10, 20241 min read
एन्जललाई मिस मंगोल उपाधि

काठमाडौं । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘प्रभु बैंक मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् । नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा रिडी ग्रुपको प्रस्तुती रहेको प्रतियोगितामा उनले ‘मिस ट्यालेन्ट’को उपाधीसमेत हात पारिन् । शीर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी स्नातक अध्ययनरत एन्जलले अब प्रभू बैंक, नेपाल आदिवासी जनजाती […]

The post एन्जललाई मिस मंगोल उपाधि appeared first on CHITRALAHAR.COM.