चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 10, 20241 min read
चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ। यो चलचित्रको टिजर युट्युबमा सार्वजनिक गरिएको हो, जसले दर्शकलाई चलचित्रको कथा र भावनात्मक पक्षको झलक दिएको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको ‘खुस्मा’ टिजरले मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथा पेस गरेको छ। टिजरमा प्रमुख कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको रोमान्टिक र चुनौतीपूर्ण […]