कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’को घोषणा

Ranga NepalRanga NepalSourceDec 10, 20231 min read
कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’को घोषणा
काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ । गत वर्ष आजकै दिन अर्थात मंसिर २३ गते उनी निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो । चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाका साथै विभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए । मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका […]