‘ह्रस्व दीर्घ’को पहिलो गीतमा निता ढुङ्गाना र हरिहर अधिकारीको शानदार प्रस्तुति

Thulo PardaThulo PardaSourceAug 9, 20241 min read
‘ह्रस्व दीर्घ’को पहिलो गीतमा निता ढुङ्गाना र हरिहर अधिकारीको शानदार प्रस्तुति
काठमाडौं। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक गरिएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको यो गीतमा मुख्य कलाकार निता ढुङ्गाना र हरिहर अधिकारी फिचर्ड छन्। गीतको सङ्गीत, शब्द र एरेञ्ज दुर्गेश थापाले गरेका हुन्, जबकि गायनमा उनले सदिच्छा कट्टेललाई […]