‘एक्टर’मा प्रदिप, शीर्षक पोस्टर भन्छ – सिनेमा केही फरक छ

The Cinema TimesThe Cinema TimesSourceDec 10, 20231 min read
‘एक्टर’मा प्रदिप, शीर्षक पोस्टर भन्छ – सिनेमा केही फरक छ
द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रेम गीत ३’ रिलिज भएको एक वर्षसम्म खाली रहेका प्रदिप खड्काको दुई साताका दौरान तेश्रो सिनेमा पनि घोषणा भएको छ। शनिबार प्रदिपको नयाँ सिनेमा ‘एक्टर’ घोषणा भएसँगै उनले तीन सिनेमा पक्का गरेका हुन्। ‘एक्टर’ अघि उनको बहुभाषिक ‘ऐरी’ र नेपाली सिनेमा ‘पुजार सार्की’ घोषणा भएका थिए। हिन्दी, नेपाली तथा तामिल […]