भगवान श्रीकृष्णलाई नीताको ‘आइस्यो, गइस्यो…’ (भिडियो)

KalakarmiKalakarmiSourceAug 9, 20241 min read
भगवान श्रीकृष्णलाई नीताको ‘आइस्यो, गइस्यो…’ (भिडियो)
काठमाडौं– अभिनेत्री नीता ढुंगाना तथा अभिनेता हरिहर अधिकारीको प्रतिक्षित फिल्म ‘ह्रस्व–दीर्घ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘उठेर नाचिस्यो बसेर नाचिस्यो…’ बोलको उक्त गीत शुक्रवार साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको छ । यो कर्णप्रिय गीतमा संगीतकर्मी दूर्गेश थापाको शब्द तथा संगीत रहेको छ । यो गीतमा गायिका सदीक्षा कट्टेलको गायन छ, उनलाई संगीतकर्मी थापाले गायनमा साथ दिएका छन् । संगीतकर्मी थापाले नै यसमा संगीत संयोजनसमेत गरेका छन् । गीतको भिडियोमा निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेत्री नीता ढुंगानाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । आकर्षण सेटमा छायांकन गरिएको यो गीतमा भारतीय ...