काठमाडौँ- साउन २५ देखि हलमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शन भइरहेको छ। नेपाली ‘नम्बरी सुन’ र हलिउड ‘बोर्डरल्याण्ड्स’। ‘नम्बरी सुन’का निर्देशक राजु गिरी हुन्। फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत […]
हलमा ‘नम्बरी सुन’ र ‘बोर्डरल्याण्ड्स’


