मल्टीस्टारर फिल्म ‘घर नम्बर २’ को छायांकन सुरु

Ramailo ChaRamailo ChaSourceAug 9, 20241 min read
मल्टीस्टारर फिल्म ‘घर नम्बर २’ को छायांकन सुरु
फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन यो शुक्रबारबाट सुरु भएको छ । गोदाबरीबाट मल्टीस्टारर फिल्मको छायाँकन सुरु गरिएको हो । फिल्मको सुटिङ तालिका तीस दिनको छ । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभ साइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूणर् कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग […]