अमेरिकाको सात शहरमा गुञ्जिंदै नेपथ्य

Ramailo ChaRamailo ChaSourceAug 9, 20241 min read
अमेरिकाको सात शहरमा गुञ्जिंदै नेपथ्य
विश्व नेपालीमाझ सर्वाधिक सुनिने सांगीतिक समूहमा नेपथ्य अमेरिकाको सात वटा फरक फरक शहरका सांगीतिक प्रस्तुति दिने भएको छ । ‘डीजे मोमो इन्टरटेनमेन्ट’ ले संयोजन गरेको कार्यक्रमका लागी आगामी साता नेपथ्य अमेरिका उड्नेछ । नेपथ्यले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभरमा पहिलो सांगीतिक कार्यक्रम गर्नेछ । डेनभरको ‘बोल्डर थिएटर’ मा नेपथ्यले यस वर्षको अमेरिका यात्राकै […]