माघ ११ बाट पोष्टपोण्ड भयो ‘अन्जिला’, अब फागुन २९ मा हुनेछ रिलिज

The Cinema TimesThe Cinema TimesSourceAug 9, 20241 min read
माघ ११ बाट पोष्टपोण्ड भयो ‘अन्जिला’, अब फागुन २९ मा हुनेछ रिलिज
द सिनेमा टाइम्स, काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । यसअघि माघ ११ गते रिलिज गर्ने तयारीमा रहेको यो सिनेमा अब फागुन २९ गतेबाट आउने छ । निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नु परेको बताए । सिनेमामा एञ्जिला […]